काठमाडौं । नेपालमा एक डाक्टरलाई कोरोना लागेको पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ती चिकित्सक ललितपुर निवासी हुन् ।
मंगलवार स्वास्थ्य मन्त्रालयले ललितपुरका एक जनामा कोरोना पुष्टि भएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया