काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २५ हजार ५०९ जनाको मृत्यु भईसकेको छ भने ५० लाख १५ हजार ६७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ७९ हजार २२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ४७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९३ हजार ५६१जनाको मृत्यु भईसकेको छ भने १५ लाख ७१ हजार ३२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ६१ हजार २२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७८ हजार ८०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३५ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४८ हजार ८१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९७२ जनाको मृत्यु भएको छ भने ३ लाख ८ हजार ७०५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ७६४ जना नयाँ संक्रमित थपिएका छन् भने १३५ जनाको मृत्यु भएको छ ।
त्यहाँ ८५ हजार ३९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार १६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६ हजार ६९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २९ हजार ४०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१६ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार २२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८० हजार ८०९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६२ हजार ५६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २०० जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार ९१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५६ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ११५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने ८३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण १७ हजार ९८३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७१ हजार ८८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६ हजार ७९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५१ हजार ६१५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख १२ हजार ८९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार १८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २६ हजार ९४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९८ हजार ८०८ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ बितेको २४ घण्टामा २ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् भने ६४ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा आज ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९६५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार २४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ३१६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७ हजार ७८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ३१४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ४२ हजार ९१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ९१२ जनाको मृत्यु भईसकेको छ भने ७९ हजार ११२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४० हजार ५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ९१४ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ४८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३६ हजार ५२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १५० जनाको मृत्यु भईसकेको छ भने ५५ हजार ९८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ हजार ८४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७४८ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार ४४७ जनालाई संक्रमण भएको छ । त्यहाँ २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३ जनाको मृत्यु भएको छ भने १९८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ३३४ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ ५४ हजार ३६४ जनालाई संक्रमण भएको छ भने ५ हजार ६६६ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ३७ हजार ३२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८९२ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ६५८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ४० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८३९ जनाको मृत्यु भईसकेको छ भने ३४ हजार १५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २६३ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ६६० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ हजार ४५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १६ जनाको मृत्यु भएको छ भने २२८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८३१ जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ५२३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७२४ जना नयाँ संक्रमित थपिएका छन् भने ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५६१ जनाको मृत्यु भएको छ भने २४ हजार २५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बितेको २४ घण्टामा मात्रै यो समाचार तयार पार्दासम्म ९५५ जनाको मृत्यु भईसकेको छ भने ३२ हजार ७३९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ४२७ पुगेको छ भने ४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ र १ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया