एकाबिहानै भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रिक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?