चिनीको प्रयोगबाट हटाउन सकिन्छ काखीको रौं !

एजेन्सी । आजभोलि युवतीहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौंहर पनि हटाउने गर्दछन् । त्यसैगरी युवतीहरु गर्मी मौसन सुरु हुना साथ छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन् यस्ता चखालका कपडाहरु लगाउँदा उनीहरुको काखीमाहुने कालोपन र रौं देखिने तथा पसिना आउने हुँदा आफूलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन् काखीमा कालो दाग बस्नुका धेरै कारणहरु हुने गर्दछन्, जसमध्ये केहि भने काखी राम्रोसँग सफान नगर्दा र कसैको चाहिँ धेरै प्रकारका कस्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारण शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ यो समस्याबाट मुक्ति पाउनको लागि विभिन्न घरेलु उपायहरु अपनाउन सकिन्छ । जस्तैः–चिनीचिनीको प्रयोगबाट काखीमा भएको कालो भागठ हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ पहिला १ कटौरामा चिनी हाल्नुहोस् त्यस पनि यसलाई महसँग मिक्स गर्नुहोस् । त्यसपछि चिनी र महलाई राम्रोसँग मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस् काखीको वरिपरि लगाइसकेपछि यसलाई करिब १५ मिनेट जटि छोडनुहोस् र सफा पानीले पखाल्नुहोस् त्यसपछि खरानीको लेपलाई पुन फेरी महसँग मिश्रण गर्नुहोस् र यसलाई पनि काखीको वरिपरि लाई १५ मिनेटजति छोड्नुहोस् र त्यसपछि सफा पानीले पखाल्नुहोस् यसरी काखीमा हुने कालो भागलाई सजिलै हटाई शरीरको अन्य भाग जस्तै रोगो पार्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?