काठमाडौं । सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बुढानिलकण्ठमा छलफल भइरहेको छ ।
सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ ।
सोही संशोधनमा मधेशी लगायत अन्य समुदायल माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल हुन लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया