काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पाजेटिभ स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया