काठमाडौं – संसार विचित्रको छ । त्यसमाथि प्रविधीले जोडेको आजको युगमा ईन्टरनेटको माध्यमबाट नयाँ चाखलाग्दा विभिन्न कुरा आई नै रहन्छ । कहिले सुखद् त कहिले दुखद् । तर जीवनका तिनै सुखदुखको पहरामा अर्का एकथरी छन् जसले कलाको माध्मले मानिसलाई मन्त्रमुग्ध पार्छन् । आफ्नो कलाकौसलले मोहित तुल्याउँछन् । फेरी अर्को साँचो कुरा यो पनि हो की, कोही व्यक्ति अचम्मै सिर्जनात्मक हुन्छन् । यहाँ हामीले आमा छोरीको ट्याटुमोह र यसको अर्थ बोल्ने केहि तस्वीर समेटेका छौँ ।
(विभिन्न अंग्रेजी सञ्चारमाध्यम र एजेन्सीको सहयोगमा )
यी लिंक हेर्नुहोस् त !
वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)
फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)
निशब्द ! १३ फोटोमा हेर्नुहोस् आमाको माया !
फोटोमा हेर्नुहोस् – जनावरका बच्चाले आमालाई देखाएको ममता कत्ति लोभलाग्दो !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया