काठमाडौं । सरकारले सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन भएको छ । ५० हजार जनालाई रोजगारी दिन सरकारले १ अर्ब विनियोजन गरेको डा. युवराज खतिवडाले सो कुराको जानकारी दिए ।
त्यस्तै, आगामी वर्ष ७५ हजार जना नागरीकलाई सीपमुलक तालिम दिन सरकारले ४ अर्ब ३४ करोड विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया