गर्भवती महिलाको हवाई उद्दारलाई निरन्तरता दिइने

काठमाडौं । सरकारले दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्दारलाई निरन्तरता दिने बताएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले भने यसवर्ष पनि गर्भवती महिलाको हवाई उद्दारलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?