जनगणनाका लागि सरकारले छुट्यायो ३ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जनगणना तथा उद्योग गणनाको लागि बजेट छुट्याएको छ ।

सरकारले त्यसको लागि ३ अर्ब रुपैयाँ छुट्टाइएको बजेट प्रस्तुत गर्दै डा युवराज खतिवडाले बताए ।

नेपालमा हरेक १० १० वर्षमा जनगणना हुँदै आएको छ । यसअघि २०६८ मा जनगणना गरिएको थियो । भने अर्काे वर्ष २०७८ सालमा जनगणना गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?