काठमाडौं । सरकारले रणनीतिक महत्वका सडक छिटो सक्नेगरी निर्माणलाई तीव्रता दिने लक्ष्यसहित पूर्वपश्चिम राजमार्गलाई एशीयाली स्तरको मापदण्डमा चार लेनको सुरक्षित, डेडिकेटेट र तीव्र सडकमा रुपान्तरण गर्न १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ।
पुष्पलाल राजमार्गका लागि ८ अर्ब २७ करोड रुपैयाँ, हुलाकी राजमार्गका लागि ७ अर्ब एक करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री डाक्टर खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया