काठमाडौं सरकारले देशभरका विभिन्न सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ ।
बहुप्रतीक्षित नागढुंगा नौबिसे सुरुङमार्ग लगायत अन्य औद्योगिक करिडोर निर्माण यथासक्य गर्ने उनले बताए ।
बजेट भाषणमार्फत् अर्थमन्त्री डा खतिवडाले टोखा–नुवाकोट, सिद्धबाबा लगायतमा नयाँ सुरुङमार्ग निर्माण गर्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया