सुर्खेत । कर्णालीमा क्वारेन्टाइनमा बस्नेहरूलाई भत्ता उपलब्ध गराइने भएको छ ।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले क्वारेन्टाइनमा बसेकालाइ खाना, बस्न व्यवस्थासहित निर्वाह भत्ता उपलब्ध गराइने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया