काठमाडौं । सोमवार(आज)देखि मेगा बैंक लिमिटेडका सातै प्रदेशमा रहेको शाखाहरु खुल्ने भएका छन् ।
साथै स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसक्ने बैंकले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि आवश्यक सुरक्षा अपनाउन बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया