काठमाडौं । बच्चा होओस् वा जवान अधिकांश मानिसहरुलाई पिज्जा मन पर्छ नै ।
त्यसैले होटेलबाट अर्डर गरिन्छ । तर बेल्जियमको एन्टवर्पमा हरेक दिन आज भन्दा ९ वर्ष पहिला देखि पिज्जा बिना अर्डर नै आउने गरेको छ । उनको नाम हो वेन लेन्डघम रहेको छ ।
उनी ६५ वर्षका रहेका छन् । उनी भन्छन्, म कहिल्यै पनि पिज्जा अर्डर गर्दिन तर मेरो घरमा जहिल्यै पिज्जा आउँछ ।
त्यो पनि आजबाट होइन, विगत ९ वर्ष देखि यसरी नै आईरहेको छ ।
डेलिभरी ब्वाई कहिले राती आउने कहिले १४ वटा पिज्जा लिएर एकैपटक आउने गरेकोले हैरान भएर उनले पुलिसमा केस दर्ता गराएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया