काठमाडौं – भनिन्छ, आमाको माया भन्दा प्रिय र पवित्र यो संसारमै केही छैन ।हुन पनि एउटा बच्चा जन्मेदेखि ठूलो हुन्जेल ऊ कसैको सबैभन्दा नजिक हुन्छ त आमाको । स्तनपान गराउने, बोक्ने, काखमा राख्ने, खुवाउने, सुताउने जस्ता सबै काम आमाले नै गरिरहेकी हुन्छिन् ।
आफ्ना छोराछोरीलाई समस्या पर्नुअघि नै त्यसलाई आफूमाथि लिने भएकाले पनि होला निस्वार्थ मायालाई ‘आमा’को परिभाषा मानिन्छ ।यही निस्वार्थ माया हामी मानवमा मात्र नभएर जनावरको आमामा पनि देख्न सक्छौं । अनि बच्चाको माया कहाँ कम्तिको हुन्छ र ?
यस्ता केही तस्वीरहरु छन् जसले जनावरको आमा र बच्चाबीचको सम्बन्ध झल्काउँछ ।
१. यी बच्चाहरु कति भाग्यमानी !”
२. यो सानो छाउरोले पृथ्वीमा सबैभन्दा राम्रो ठाउँ भेट्टाएको हुनुपर्छ।
3. उ आमालाई देखाउन चाहन्छ कि उ आमालाई औधी माया गर्छ ।
4. उसले ठान्दो हो की आमाको पेट उत्तम ‘तकिया’ हो।
5. के यो अहिलेसम्मकै सहज आरामदायी स्थान जस्तो देखिएन ?
6. यो बिरालो खुशीको मिठो सागर प्राप्त गर्ने मात्राका लागि तयार थिएन । तर उसका बच्चाले उसलाई असीमीत माया देखाए
7. लुकेर आक्रमण किनकि सधैं उच्च सतर्क रहनु आमाको काम हो
8. मम्मी बिराला उनको १ घण्टाको बच्चाको साथमा
9. आमाको शक्ति, आमाको माया
10. बच्चाले आमाको ध्यानाकर्षण गर्न यस्तो गर्छ । अब थाहा पाउनुभयो आमा बाख्राको दाह्री किन त्यहाँ छ ?
11. कलिला पञ्जा फिँजाएर पौडिन किन जरुरी पर्यो जब आमाले पखेटा फिँजाएर डुंगा बनाईदिन्छिन् भने
12. स – सानो स्नेहले संसार दिन्छ भने आमाभन्दा प्यारो के होला ?
13. उ ! मम्मी भएपछिको खुशी । मम्मी एक्सप्रेस !!
14. मम्मी आराम चाहन्छिन् । उ खेल्न चाहन्छ । जसरीहुन्छ ध्यान भंग गर्ने विचारमा देखिन्छ, उसको बच्चा ।
15. त्यहाँ एकान्त भन्ने विकल्प रहँदैन । जब बच्चाहरु माया दिन हरबखत तयार छन् ।
16. बादलमा सुतेजस्तै लाग्दो हो, उसलाई । आमाको माया छेलोखेलो !!
17. आमाको शरीरमा कुल्चनु । उफ्रनु । चढ्नु । टोक्नु । अहो ! उ कुनै रुख चढ्न सिकीरहेको छ ।
19. तिनीहरूको जीवनको सबैभन्दा डरलाग्दो सगै रोचक सवारी
20. यो बाच्छो आमालाई कस्तो माया देखाउँदै छ । हेर्नुहोस् त ।
२१. यो खुशीको मुस्कान हो, जुन आमाको पञ्जामा हुनुबाट आएको छ।
यो चाहिँ बोनस स्वरुप : आफ्नी आमालाई छोडेर ति चल्लाहरु अर्को आमामा पुग्छन् । अपनाउन पो सक्दैनन् । हेर्नुहोस् त लुटुपुटु गरेर माया बाँड्दैछन् । तर यो प्रेमले उनीहरुको आमालाई दुख दिन्छ ।
यो सामाग्री लोकपथले गुगल/विभिन्न एजेन्सी र ब्राईटसाईडको सहयोगमा तयार पारेको हो ।
यी दुई लिंक हेर्नुहोस् त !
वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)
फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया