भारतको पाणीपतमा एक व्यक्ति आफ्ना बच्चालाई भेट्नका लागि ससुराल गएका थिए । तर त्यहाँ गईसकेपछि ससुरालीले उनको रामधुलाई गरे ।
जसको फोटो अहिले भाइरल बनिरहेको छ । करनालमा बस्ने ति व्यक्तिले श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका थिए ।
जसको केस अहिले कोर्टमा चलिरहेको छ । सम्बन्ध बिच्छेद गर्ने श्रीमानको कुरा पछि उनकी श्रीमती माईत गईन् ।
कोर्टको आदेश पछि ति व्यक्ति आफ्ना बच्चासँग भेट्न गएका थिए । त्यहि बेला सासु ससुराले उनको रामधुलाई गरे ।
बच्चासँग भेट्न नपाएपछि ति पुरुषले केस प्रहरी कार्यालयमा दर्ता गरेका छन् । अहिले त्यसै विषयमा अनुसन्धान चलिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया