पाकिस्तानका नेताको अनौठो बयान, कोरोनाबारे गरे यस्तो तर्क

काठमाडौं । पाकिस्तानका एक नेताले कोरोनाभाइरसका बारेमा हाँस्यास्पद बयान दिएका छन् । उक्त राजनीतिमकर्मीले दिएको बयानको विषयमा अहिले व्यापक चर्चा भइरहेको छ ।

उनले दिएको बयानको भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

विगत दुई दशकदेखि पाकिस्तानी सांसद रहेका फजल-उर-रहमानले आफ्नो बयानमा ‘कोरोनाभाइरसबाट बच्न मानिसहरूले सुतेको सुत्यै गर्नुपर्ने बताएका थिए ।

उनले भने, ‘कोरोनाबाट बच्न सुतेको सुत्यै गर्नुपर्छ, हामी सुत्दा कोरोना पनि सुत्छ अनि हामी मरेपछि यो पनि मर्छ, चिकित्सकहरूले सके जति सुत्न भनेका छन् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?