काठमाडौं । हिन्दू धर्ममा विभिन्न मान्यताहरु छन्, जसलाई हामी मान्दै र विश्वास गर्दै आएका छौँ । यस्तै एउटा मान्यता छ कि, मनसुन हुने समय भन्दा अगाडि जानकारी दिन्छ ।
भारतको कानपुरस्थित एक मन्दिर मनसुन शुरु हुनुभन्दा अगाडि संकेत दिन्छ । मन्दिरको नाम जगन्नाथ रहेको छ ।
वर्षा हुनुभन्दा सात दिन अगाडि मन्दिरले आफ्नो छतबाट अचानक पानी झार्छ र यसको संकेत दिन्छ । त्यसको आधारमा सहजै अनुमान लगाउने गरिन्छ कि, अब चाँडै नै पानी पर्दैछ ।
यो मन्दिर ११ औँ शताब्दीमा निर्माण भएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया