बुवाको ईच्छा पुरा गर्न लौरोसँग विवाह !

काठमाडौं । महिलासँग पुरुषको विवाह भएको त हामीले देख्दै आएका नै छौँ । तर कोहि पुरुषले लौरोसँग विवह गरेको कुरा हामीले आज पहिलो पटक सुन्दै हौँला ।

अहिले उक्त विवाह चर्चाको विषय बनेको छ । भारतको प्रयागराजस्थित घुरपुर थाना क्षेत्रको मनकवार गाउँमा ९० वर्षका आफ्ना पिताको ईच्छा पुरा गर्न व्यक्तिले लौरोको बेहुली बनाएर विधिपूर्वक विवाह गरेका छन् ।

९० वर्षका वृद्ध शिव मोहनका ९ छोराहरु छन् । ति मध्येका कान्छो छोरा पञ्चराजको विवाह भएको थिएन । तर उनका पिताको ईच्छा छोरो बेहुला बनेको हेर्ने भएपछि उनले लौरोको बेहुली बनाएर विवाह गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?