काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको नयाँ मूल्य निर्धारण गरिएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयक मार्फत नयाँ मूल्य निर्धारण गरेको हो ।
सडक तथा गल्लीलाई आधार बनाएर आनाका हिसाबले जग्गाको मूल्य तोकेको महानगरपालिकाले जनाएको छ ।
नयाँ मूल्य अनुसार महंगोमा आनाकै ५० लाख रुपैयाँ र सस्तोमा आनाको १३ लाख निर्धारण गरिएको छ ।
काठमाडौं महानगरपालिकामा पर्ने दरबारमार्गमा आनाको ५० लाख रुपैयाँ कायम भएको छ ।
यस्तो छ नयाँ मूल्य:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया