काठमाडौं । शेयर बजार तेस्रो पटक पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको छ ।
बजार ६ प्रतिशतले बढेपछि बुधवारका लागि कारोबार बन्द भएको हो ।
लामो समयपछि खुलेको बजारमा लगानी कर्ता उत्साहित हुँदा आज पनि तेस्रो पटक सर्किट ब्रेकर लागेको छ ।
नेप्से सूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा आइपुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया