हस्तमैथुन गर्नेहरुले यो पढ्नुहोस्

मानिस यसलाई गलत हस्तमैथुनलाई मान्छन् । तर, विज्ञान यसलाई गलत मान्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि सामान्य र राम्रो मानिन्छ हस्तमैथुनसँग जोडिएका महत्वपूर्ण कुरा तपाईं त्यतिबेला ख्याल गर्न सक्नुहुन्छ, त्यसभन्दा अगाडि यी कुरा त जान्नुस् हस्तमैथुन के हो ? यो तपाई लाई प्रश्न उठ्नु स्वाभाविक नै हो | आफुलाई राम्रो र खुसी महशुस गराउनका लागि आफ्नो “प्राइवेट पार्ट’ छुनुहुन्छ भने त्यसलाई हस्तमैथुन मानिन्छ । हरेक मानिस यसलाई अलग अलग तरिकाले गर्छन् हस्तमैथुनका बेला मानिस आफ्नो दिमाग ती खुसीका क्षणको कल्पना गर्छ र त्यसका बारेमा सोचेका हुन्छन् स्तमैथुन बिल्कुल गलत छैन । यो आफुलाई राम्रो र खुसी महसुस गराउने एक प्राकृतिक तरिका हो । यसबाट तपाईं आफै आफुलाई खुसी दिन सक्नुहुन्छ । यसलाई निकै नीजि मामला मानिन्छ । यो कुराको ध्यान रहोस् कि सार्वजनिक स्थालमा यसो गर्नु गैरकानुनी मानिन्छ यसलाई केटा र केटी दुवैले गर्छन् । केटालाई १७ बर्षपछि यस्तो गर्ने इच्छा जाग्छ । तर यो ख्याल गर्नुपर्छ कि जबसम्म हस्तमैथुन गर्ने कुरा मनले मान्दैन, तवसम्म यसो गर्नु हुँदैन स्वास्थ्यका लागि यो हानिकारक छैन् । हस्तमैथुन तपाईंलाई अन्धा वा पागल बनाउदैन । यसो गर्दा आँखामूनि कालो हुँदैन र यसले शारिरिक विकासमा अवरोध पनि गर्दैन बरु सच्चाई यो छ कि यसो गर्दा तपाईंको तनाव कम हुन्छ । शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलीज हुन्छ, जसले तपाईंलाई रिलायक्स दिन्छ यो तपाईंलाई सुत्नमा मुद्दत गर्छ । तपाईंको नीजि अंगलाई सक्रिय राख्छ । यसो गर्दा तपाईंलाई थाहा हुन्छ कि, तपाईंको शरीरलाई के चाहिएको छ । मतलव तपाईं हुनेवाला पार्टनरलाई आफ्नो इच्छाका वारेमा बताउन सक्नुस् महिलाहरुले यसो गर्दा सुरक्षामा ध्यान दिनुपर्छ । किनकी ब्याक्टेरिया भएको बस्तु प्रयोग गर्नु हुँदैन अन्त्यमा यसलाई सुरक्षित यौन चाहना पुरा गर्ने राम्रो तरिका मानिन्छ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?