काठमाडौं । प्रकृतिमा पनि कहिले काँही यस्ता घटना हुने गर्दछन् । जसलाई सम्झिन र त्यसको जवाफ खोज्न सहज हुँदैन ।
यस्तै एउटा घटना ताइवानमा पनि भएको छ । ताइवानमा एक यस्तो बच्चा जन्मिएको छ, जसको तस्वीर अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
सोसल मिडियामा भाइरल उक्त बच्चालाई ताइवानको मिरेकल बेबी भनिन थालिएको छ ।
जो बच्चाको तस्वीर सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ, उसको हातमा एन्टी प्रेग्नेन्सी कन्ट्रासेप्टिभ रहेको थियो ।
उनकी आमाले गर्भवती नहुनका लागि त्यसको प्रयोग गरेकी थिइन् । जसलाई देखेपछि डाक्टर नै हैरान भएका छन् ।
फोन्ग इन्टरनेशनल हस्पिटलमा जन्मिएका उक्त बच्चा जन्मिदै हातमा मन्ट्रासेप्टिभ समातेर जन्मिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया