काठमाडौं । चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको मर्जर नीतिलाई अगाडी बढाइने भएको छ ।
यसरी एक आपसमा गाभिने बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त सुविधा दिइने भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया