काठमाडौं – तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । पक्कैपनि हाम्रो आहार विहारको रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्दछ ।
एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।
चिकित्सकका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
– सफ्ट ड्रिङ्स
– मसालेदार खाना
– चिसो पेय पदार्थ
– अमिलो फल
– चिया–कफी
-ग्रीन टि
-चिनी
– खर्बुजा
– केरा
-सुन्तला (अमिलो फलफूल)
-सखरखण्ड
– दुध
-टमाटर
– सोडा
– औषधि
– रक्सी
– दही
यो पढ्नुहोस् :
एकाबिहानै पानी पिउँदा हुन्छन् यस्ता ५ फाइदा ‘
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ ।
छालालाई चम्किलो बनाउनका लागि सहयोग पुर्याँउँछ ।
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । र मोटोपन घटाउन मदत गर्छ ।
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढाउँछ ।
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।
एकाबिहानै मनतातो पानी पिउँदा ग्याष्ट्रिक भएर वाकवाकि लाग्ने समस्या भएकाहरुलाई पनि आराम दिलाउँछ ।
यो लिंकमा क्लिक गर्नुहोस् :
सावधान ! ग्यास्ट्रिक भएका व्यक्तिले झुक्किएर पनि खाँदै नखानुस् यी खानेकुरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया