एक सेकेन्डबारे अपत्यारीलो तथ्य

काठमाडौं । एक सेकेन्डको कुरा त हो नि यार १ भन्दै हामी १ सेकेन्डलाई खास्सै धेरै महत्व दिदैनौ । हामीले एक सेकेन्डलाई सामान्य सोच्छौं । तर त्यै एक सेकेन्डमा विश्वमा के कस्ता घटनाहरु घट्छन भन्नेमा हामी अन्जान छौ ।

आज हामी त्यही एक सेकेन्डको महत्व र यसबारे रोचक तथ्यहरु प्रस्तुत गरेका छौ ।

१) एक सेकेन्डमा २ जना व्यक्तिले बिहे गर्छन् ।
२) एक सेकेन्डमा तपाइको शरीरको १६ लाख कोशीका मर्छन् ।
३) विश्वभर एक सेकेन्डमा १२६ रुखहरु काटिन्छन् ।
४) एक सेकेन्डमा २०० किलो फोहोर समुद्रमा बगाईन्छ ।
५) एक सेकेन्डमा ४ जना बच्चाले जन्म लिन्छन् ।
६) एक सेकेन्डमा २ जना व्यक्तिको मृत्यु भईसक्छ ।
७) एक सेकेन्डमा १४०० जनाले यौन सम्पर्क गर्दै हुन्छन् ।
८) पृथ्वी एक सेकेन्डमा ३० किमि पर सर्छ ।
९) अन्तरिक्षमा ३० वटा सुपरनोभा विस्फोट हुन्छ ।
१०) रुसमा हरेक १ सेकेन्डमा एक सम्बन्ध विच्छेद हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?