सपनामा कुकुर रोएको देख्नु शुभ कि अशुभ ?

काठमाडौं । सपना हामी सबैले देखेका नै हुन्छौँ ।तर सपनामा कुकुर देख्नुको मतलव के हुन्छ भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ ।

सपनामा यदि तपाईले कुकुर रोईरहेको देख्नुभयो भने त्यसको मतलव हिन्दु धर्मका अनुसार नराम्रो मानिन्छ । यस्तो सपनाले परिवारमा अप्रीय घटना हुनसक्ने संकेत दिन्छ । यसबाट परिवारमा झगडा हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?