काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडायउनमा धेरै फाइदा जीवजन्तुलाई भएको छ । पर्यावरणमा पनि सकारात्मक असर परेको छ ।
वातावरणमा पनि लकडाउनले फाइदा पुर्याएको छ । जंगली जीवजन्तु तथा पशुपंक्षीहरुलाई त झनै लकडाउनले फाइदा गरेको छ ।
उनीहरु खुलेआम यत्रतत्र रमाउँदै हिँडिरहेका छन् । यसबैबीच सोसल मिडियामा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
भारतको राजस्थानमा मयुरहरु अचानक सडकमा आएर नाच्दा ट्राफिक जाम भएको छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियोमा धेरै संख्यामा अचानक मयुर आउँछन् र उनीहरु सडकमा नाच्न थाल्छन् । जसका कारण ट्राफिक जाम भएको हो ।
एजेन्सीको सहयोगमा
Amazing traffic jam by the national bird. Courtesy Vinod Sharma ji. pic.twitter.com/JcWA0YfKkH
— Parveen Kaswan, IFS (@ParveenKaswan) May 17, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया