काठमाडौं । पृथ्वीमा अन्तरिक्षबाट उदाईरहेको सूर्य त हामी कोहिले पनि देखेका होलाउँ । तर अन्तरिक्षबाट उदाउँदो सूर्य कस्तो देखिएला भन्ने दृश्य देख्नको लागि हामीलाई पक्कै कोतुहलताको विषय बन्न सक्छ ।
हालै मात्र नासाका अन्तरिक्ष यात्री बोब बेहनकनले सोसल मिडियामा अन्तरिक्षबाट उदाउँदो सूर्यको तस्वीर शेयर गरेका छन् ।
उनी अहिले अन्तरिक्ष स्टेशनमा रहेका छन् । उनले अन्तरिक्षमा हुँदै गरेको सूर्योदयको तस्वीर पठाएका हुन् ।
एजेन्सीको सहयोगमा
First moments of sunrise from @Space_Station. pic.twitter.com/jF1AXea4N4
— Bob Behnken (@AstroBehnken) July 27, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया