काठमाडौं । गुडीरहेको ट्रेनबाट झर्नु धेरै गाह्रो कुरा हो । यस्तै एउटा भारतको महाराष्ट्रमा एक एउटा यस्तै घटना भएको छ ।
महाराष्ट्रको कल्याण रेल्वे स्टेशनमा एक व्यक्ति गुडिरहेको रेलबाट झरे । तर उनी झर्दै गर्दा उनको खुट्टा चिप्लियो र उनी लढ्न पुगे ।
उनी झण्डै किचिएका थिए तर त्यहाँ रहेका सुरक्षाकर्मीले उनलाई तानेर बचाए । सिसिटिभीमा कैद भएको यो दृश्य अहिले भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
#WATCH On duty Railway Protection Force personnel K Sahu and Maharashtra Security Force personnel Somnath Mahajan at Kalyan railway station saved the life of a 52-year old passenger, who slipped between the platform and track as he de-boarded from a moving a train yesterday. pic.twitter.com/rmd0OuMzEy
— ANI (@ANI) July 29, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया