काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विश्वले झेलिरहेको छ । यसैबीच कोरोनाबाट बच्नको लागि एक व्यक्तिले एक अनौठो उपाय अपनाएका छन् ।
उनले कोरोनाबाट बच्नको लागि उक्त व्यक्तिले एक बेलुङ भित्र पसेर आफूलाई त्यसमा कैद गरेका छन् ।
उनले उक्त बेलुङ भित्र रहेर बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
यो भिडियो अष्ट्रेलियाको रहेको छ । कोरोना भाइरसबाट बच्नका लागि अपनाईएको यो तरिका अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
blob:https://www.facebook.com/4d02c302-a0e4-4c47-8f43-f3d200a32377
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया