काठमाडौं । भारतको मध्य प्रदेशमा वेब सीरिज लञ्चको नाममा एक मोडलको अश्लिल फिल्म बनाएर पोर्न साइटमा अपलोड भएको खबर सावैजनिक भएको छ ।
मध्य प्रदेशको इन्दौरमा भएको यो घटना पछि अभियुक्त कास्टिङ डाइरेक्टरलाई गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
धामनोदमा बस्ने उक्त मोडलले साइबर पुलिसलाई यो बारेमा जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।
सन् २०१९ को डिसेम्बरमा ब्रिजेन्द्र नामका एक व्यक्तिले वेब सिरिजमा लञ्च गर्ने आश देखाएर आफ्नो फार्म हाउसमा लगि यस्तो हर्कत गरेको पीडितले बताएकी छन् ।
उनी इन्दौरमा मोडलिङ गर्छिन् । उनलाई एक बोल्ड मूभी सिरिजका लागि भन्दै बोल्ड सिन खिच्न लगाएर पोर्न साइटमा राखिएको अनुसन्धानबाट खुलेको छ ।
एजेन्सीको सहयोगमा
- सांकेतिक तस्वीर
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया