लुकेर घाँस खाएको भन्दै १५ वटा बाख्रामाथि मुद्दा, दिइयो यस्तो सजाय !

काठमाडौं । चोरीको केसमा अधिकांश हामीले कारवाही गरेको त धेखेकै छौँ । तर बाख्राले चोरेर घाँस खाएकोमा मुद्दा दर्ता भएको कुरा भने तपाईले पहिलो पटक सुन्नुभएको होला ।

अनौठो यो घटना वास्तवमा सत्य हो । भारतको तेलंगनामा भएको यो घटना साँच्चिकै अनौठो छ । त्यहाँ १५ वटा बाख्राले लुकेर घाँस खाएको भन्दै उनीहरुविरुद्ध केस दर्ता भएको छ ।

उनीहरुलाई कारवाही स्वरुप तीन हजार रुपैयाँको जरिवाना गरिएको छ । नौ बाख्रालाई बिहीवार र ६ बाख्रालाई शुक्रवार समातेर कारवाही थालिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?