काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५९ पैसा र बिक्रिदर १ सय २० रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ४१ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तो छ अन्य देशमा विनिमयको अवस्था
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया