काठमाडौं । पाकिस्तानको पञ्जाव सूबेको सरकारले मस्जिदमा भिडियो शूट गरेकोमा आपत्ति जनाएको छ ।
यस मामिलामा कारवाही गर्दै प्रशासनले दुई अधिकारीहरुलाई सस्पेण्ड गरिदिएको छ । साथै मस्जिदको पवित्रता भंग गरको आरोपमा अभिनेत्री सबा कमर र गायक बिलाल सईदविरुद्ध मुद्दा दर्ता भएको छ ।
सबा कमर तिनै अभिनेत्री हुन् जसले हिन्दी मिडियममा अभिनेता इरफान खानसँग काम गरेकी थिइन् ।
साथै अभिनेत्री सबा कमरलाई ज्यान मार्ने धम्की आएके छ । यसलाई लिएर अभिनेत्रीले माफी मागेकी छन् ।
उनी पाकिस्तानकी चर्चित अभिनेत्री हुन् । साथै बलिउडमा समेत उनले नाम कमाईसकेकी छन् ।
पाकिस्तानको लाहौरमा उनीहरुविरुद्ध ठूलो विरोध प्रदर्शन भएको थियो ।
एजेन्सीको सहयोमगा
Islam has come under threat bcoz Saba Qamar & Bilal Saeed shooted dance for song in Masjid Wazir Ali Lahore.
Entire Nation of Ghazis is behind them now, who never raised a voice, when thousands of children are raped in mosques & madrasahs.
With an act of dance, Islam is in danger pic.twitter.com/DfL68orPL0— Arif Aajakia (@arifaajakia) August 9, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया