काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि १ अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १ सय २० रुपैयाँ ४ पैसा कायम गरेको छ ।
त्यस्तै यूरोपिएन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ६२ पेसा र बिक्रिदर १ सय ४१ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।
यस्तो छ अन्य देशको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया