बंगलादेशको बोर्डरमा भेटिए दुर्लभ पंक्षीको जोडी, मूल्य यति धेरै !

काठमाडौं । बंगलादेशको बोर्डरमा एक दुर्लभ पंक्षीको जोडी भटिएका छन् । यसको नाम टोकन चरा रहेको छ ।

यो बेलीजको राष्ट्रिय पंक्षी हो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २२ लाख रुपैयाँ पर्छ ।

यी दुर्लभ पंक्षीहरु तस्करी गर्ने क्रममा भेटिएका थिए । यो पंक्षीहरु कील बील्ड टुकेन प्रजातीको रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?