हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । आइतवार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको भाउ १ सय १९ रुपैयाँ ५५ पैसा कायम गरेको छ भने बिक्रीदर १ सय २० रुपैयाँ १५ पैसा कायम भएको छ ।

त्यस्तै युरोपिएन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ९९ पैसा र बिक्रिदर १ सय ४१ रुपैयाँ ७० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?