काठमाडौं, १८ फागुन । बलिउडका सुपर स्टार अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ विप्लव माओवादीको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया