आज अन्तर्राष्ट्रिय ‘रम’ दिवस, के जाडोबाट छुटकारा दिन्छ ?

काठमाडौं । आज अगष्ट १६ अन्तर्राष्ट्रिय रम दिवस । मदिराको रुपमा प्रयोग गरिने रम ऊखुको रसबाट बनाइन्छ । यो एक क्यारीबियाई अल्कोहल हो । रममा एक ग्लूटेन–फ्री अल्कोहल हुन्छ ।

यो पुरानो हुँदै गयो भने हल्का खैरो र कालो रङको हुन्छ । चिसोबाट छुटकारा मिल्ने र रमको सेवनबाट रमले शरीर र जोर्नीको दुखाई कम गर्न सहयोग पुर्याउने कतिपयको बुझाइ रहेको छ ।

साथै जाडो समयमा मौसमको तापक्रम लाई सन्तुलनमा बनाई राख्न रम पिउनु लाभदायक मानिने कम्पनीको भनाइ रहेको छ ।

रममा भएका केहि यस्तो तत्वहरुको कारण रम पिउनाले राम्रोसँग निद लाग्ने र बिहान उठे पछिताजा महसुस गराउँने कम्पनीको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?