छोराले ‘वाईफाइ सिग्नल’मा ‘कम्प्लेन’ गरेपछि पिताले छतमा बनाईदिए ‘एफिल टावर’ (भिडियोसहित)

काठमाडौं । क्यूबाको राजधानी हवानामा एक अनौठो घटना भएको छ ।

बेटे ने की Wifi सिग्नल की शिकायत, पिता ने छत पर बना दिया एफिल टॉवर

जहाँ एक व्यक्तिले आफ्नो छोराले वाईफाई सिग्नलको कम्पलेन गरेपछि छतमै एफिल टावर बनाइदिएका छन् ।

बेटे ने की Wifi सिग्नल की शिकायत, पिता ने छत पर बना दिया एफिल टॉवर

५२ वर्षका उक्त व्यक्ति एरनिक स्यालगोडोका छाराले वाईफाई सिग्नलको लागि एन्टिना बनाउन लगाएका थिए ।

बेटे ने की Wifi सिग्नल की शिकायत, पिता ने छत पर बना दिया एफिल टॉवर

तर उनले घरको छतमा १३ फिट लामो एफिल टावर नै बनाइदिए । एनरिक स्यालगोडोको यो काम देखेर अहिले सबै हैरा नबनेका छन् ।

बेटे ने की Wifi सिग्नल की शिकायत, पिता ने छत पर बना दिया एफिल टॉवर

सोसल मिडयामा उनको तारिफ भईरहेको छ ।

बेटे ने की Wifi सिग्नल की शिकायत, पिता ने छत पर बना दिया एफिल टॉवर उनी एक अकाउण्टेण्ट हुन् । उनका छोराले वाई फाई एन्टिना बनाउन लगाएपछि उनको मनमा यो सोच आएर बनाएको उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग बताएक छन् ।

यो टावर बनाउनका लागि उनका छोराले पनि उनलाई धेरै सहयोग गरेको उनी बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?