काठमाडौं । भारतको चेन्नईकी एक पाँछ वर्षकी बालिकाले १३ मिनेटमा मात्रै १११ वटा तीर चलाएकी छिन् ।
मात्र १३ मिनेटमा यसरी तीर चलाउन सक्नु भनेको एक ठूलो व्यक्तिलाई पनि गाह्रो पर्छ ।
यति सानो समयमा यति धेरै संख्यामा तीर चलाएपछि विश्व रेकर्ड बन्न सक्ने अनुमान गरिएको छ । बालिकाको नाम रहेको छ सञ्जना रहेको छ ।
उनी आफ्नो परिवारसँग चेन्नईमा बस्छिन् । गिनिज बुकमा नाम लेदाउने तयारी थालिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया