काठमाडौं । कोरोनाले लगभग हरेक कुरामा नै पूर्णविराम लगाईदिएको छ । सबै जना घरमै बस्नको लागि बाध्य भएका छन् ।
सन् २०२० मा मनोरञ्जनमा ब्रेक नै लाग्यो भन्दा फरक नपर्ला ।
यसैबीच बलिउड सुपरस्टार सलमान खानले बिग बोस १४ बाट २०२० लाई एन्टरटेनमेण्टको वर्ष बनाउने सोच राखेका छन् ।
कलर्सले आफ्नो इन्स्टाग्राम ह्याण्डिलमा एक बिग बोस १४ को प्रोमो सार्वजनिक गरेको छ ।
प्रोमोमा सलमान सिनेमा हलमा बसेर पपकर्न खाइरहेको देख्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया