काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यी हुन् गण्डकी प्रदेशमा मंगलवार थपिएका कोरोना संक्रमित
गण्डकी प्रदेश | बाग्लुंग | ३ |
गोर्खा | २ | |
कास्की | १६ | |
लम्जुङ्ग | १ | |
नवलपरासी पूर्व | ४ | |
स्यांग्जा | १ | |
तनहुँ | २ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया