सुदूरपश्चिम प्रदेशमा थपिएका ५० संक्रमित कुन जिल्लाका कति (विवरणसहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलवार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् सुदूरपश्चिम प्रदेशमा मंगलवार थपिएका कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेश दार्चुला
डोटी ४६
कैलाली
 कञ्चनपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?