१८ औँ तलाबाट खसे ४ वर्षका बालक (भिडियोसहित)

काठमाडौं । भनिन्छ, जसलाई भगवानले बचाउन चाहान्छन्, उसलाई कसैले पनि चाहेर मार्न सक्दैन ।

18वीं मंजिल से गिरा 4 साल का बच्चा, पर जाको राखे साइयां, मार सके न कोय

यस्तै एउटा घटना एक ४ वर्षका बालकमाथि पनि भएको छ ।

18वीं मंजिल से गिरा 4 साल का बच्चा, पर जाको राखे साइयां, मार सके न कोय

उनी १८ औँ तलाको सिँढीबाट गल झरेका छन् । तर चमत्कार भन्नुपर्छ उनी बच्न सफल भएका छन् ।

18वीं मंजिल से गिरा 4 साल का बच्चा, पर जाको राखे साइयां, मार सके न कोय

चीनको हुबेई प्रान्तको शियांगयांग शहरमा एक चार वर्षीय बालक आफ्नो घरमा एक्लो थिए । उनका आमाबुवा घर बाहिर थिए ।18वीं मंजिल से गिरा 4 साल का बच्चा, पर जाको राखे साइयां, मार सके न कोय

उनी सोफामा चढेर तल हेर्दा १८० फिट तल खसेका थिए । यो घटना ६ अगस्टको हो ।

18वीं मंजिल से गिरा 4 साल का बच्चा, पर जाको राखे साइयां, मार सके न कोय

डेली मेलका अनुसार उनी तल रहेको एक रुखमा झरेका कारण नै बच्न सफल भए । तर उनी गम्भीर घाईते भएका छन् । उनको हलिे उपचार भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?