विवाह भन्दा केहि दिन अगाडि बेहुलालाई भयो कोरोना, आईसियूमा गएरै बेहुलीले गरिन् विवाह (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यसैबीच अमेरिकाको टेक्सासमा अनौठो घटना भएको छ ।

अमेरिकाको टेक्सासमा एक व्यक्ति विवाहको केहि दिन अगाडि मात्र कोरोनाका कारण अस्पताल भर्ना भए । त्यसपछि बेहुलीले भने आईसीयूमै गएर विवाह गरेकी छन् ।

उनीहरुको दर्शक अस्पतालका डाक्टर र कर्मचारी भएका छन् । उनीहरुले ११ अगस्टको दिन नै आईसीयूबाटै गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?