भारतको सबैभन्दा महङ्गो तरकारी, एक किलोकै मूल्य यति धेरै !

काठमाडौं । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा सबैभन्दा महंगो मानिने तरकारी च्याउ हो । जसलाई भारतमा खुखण्डी भन्ने गरिन्छ ।

1200 Rupees Per KG Vegetable Khukhadi

यो तरकारी दुई दिनमै बिग्रिन्छ तर, यसको मूल्य भारतीय १२ सय रुपैयाँ प्रति किलो पर्छ ।

1200 Rupees Per KG Vegetable Khukhadi

यो शब्जी मात्र झारखण्डको छत्तिसगढका नागरिकहरुले धेरै बेच्छन् । तर यो शब्जी मात्र साउन महिनामा मात्र बिक्री गरिने गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

1200 Rupees Per KG Vegetable Khukhadi

यसबाट धेरै प्रोटिन पाइन्छ ।

1200 Rupees Per KG Vegetable Khukhadi

एजेन्सीको सहयोगमा

1200 Rupees Per KG Vegetable Khukhadi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?