सुशान्त आत्महत्या केस : अभिनेताका साथीद्वारा सुशान्तको हत्यामा दुई पिता सहभागी भएको दाबी

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको आत्महत्या प्रकरण झनै बढ्दै गईरहेको छ ।

यसैबीच उनका साथी जिम पार्टन सुनिल शुक्लाले उनको आत्महत्या नभएको बरु दुई पिताहरु मिलेर सुशान्तको हत्यामा संलग्न रहेको आरोप लगाएका छन् ।

यो पछाडि रियाका पिता इन्द्रजित र फिल्म मेकर महेश भट्ट रहेको बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अंग्रेजी समाचार च्यानल टाइम्स नाउसँग कुर।ाकानीका क्रममा यस्तो बताएका हुन् ।

सुशान्तको हत्याको षड्यन्त्र महेश भट्ट र रियाका जैविक पिता मिस्टर चक्रवर्तीले गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?